देश/प्रदेश Archives | Page 1356 of 2025 | Khabarhub Khabarhub

कलंकीमा माटोको ढिस्कोले पुरिँदा दुईको मृत्यु

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका­-१३ स्थित कङ्काली स्कुल नजिक माटोको ढिस्को खसेर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका­-८ घर भई हाल सोही नगरपालिका बस्ने वर्ष ३६ की सीता राई र मकवानपुर राङ्सिङ घर भई सोही ठाउँमा काम गर्ने वर्ष २० का टेकबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ । उक्त घटनामा…