देश/प्रदेश Archives | Page 1356 of 2025 | Khabarhub Khabarhub

स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौँ– सामाजिक सञ्जालमार्फत स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका –१० घडिअर्वा बस्ने सौरभ साह छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओम प्रकाश खनालका अनुसार आफूलाई सञ्चारकर्मी तथा सामाजिक अभियन्ता बताउने साहले फेसबुक पेज र म्यासेन्जर मार्फत चरित्र हत्या गर्ने, धम्क्याउने…