देश/प्रदेश Archives | Page 1369 of 2026 | Khabarhub Khabarhub

सिन्धुपाल्चोकमा जारी निषेधाज्ञा जेठ २१ सम्म

चौतारा– सिन्धुपाल्चोक जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञालाई पुनः एकहप्ता थप गरिएको छ । कोरोना सङ्क्रमण वृद्धि भइरहेको जनाउँदै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले यही जेठ २१ गते राति १२ बजेसम्म निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी निषेधाज्ञा एकहप्ता थपिएको जानकारी दिए । जिल्लामा गत वैशाख…