देश/प्रदेश « Khabarhub

कोरोना संक्रमित थप २० जनाको मृत्यु

काठमाडौँ– नेपालमा थप २० कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आजसम्म नेपाल १० हजार २५९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १ हजार ९४७ संक्रमित थपिएका छन् । सोही अवधिमा १ हजार ३२० जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा कोरोना…