देश/प्रदेश « Khabarhub

मर्स्याङदीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

मनाङ– सदरमुकाम चामेस्थित मर्स्याङदी नदीमाथिको मोटरेबल पुलमा जेसीबी (डोजर) नै फसेको छ । नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा डोजर र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । मौसम अनुकूल भए डोजर निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए । जेसिबी बीच भागमा नै रहे पनि नार्पाभूमि गाउँपालकाका…