देश/प्रदेश « Khabarhub

शिक्षक तथा विद्यालयका कर्मचारीलाई भोलिदेखि कोरोना खोप

काठमाडौँ– विद्यालय, विश्वविद्यालयलगायत शैक्षिक संस्थाहरूमा कार्यरत देशभरका शिक्षक तथा कर्मचारीहरुले मंगलबार (भोलि) देखि कोरोना खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि शिक्षक तथा कर्मचारीहरुलाई चीनले विकास गरेको 'भेरोसेल' खोप दिने जनाएको हो । शिक्षक र कर्मचारीलाई सम्बन्धित संस्थाको परिचय पत्रको आधारमा खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ…