देश/प्रदेश « Khabarhub

वीरगञ्जबाट साढे दुई सय किलो गाँजा बरामद, कन्टेनर चालक फरार

जनकपुरधाम– वीरगञ्जबाट प्रहरीले दुई सय ४७ किलो लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार वीरगञ्ज –२४ स्थित आईसीपी जाने सडकबाट गाँजा बरामद भएको हो । पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले एच आर ५५ एम २२०९ नम्बर भारतीय कन्टेनरमा आइसीपी हुँदै भारततिर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद भएको बताए । उनका अनुसार प्रहरीले बरामद…