देश/प्रदेश « Khabarhub

कर्णालीमा अझै बजेटमाथि छलफल हुन सकेन, आजको बैठक पनि अवरुद्ध

कर्णाली– प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को विरोधका कारण आइतबार पनि कर्णाली प्रदेशको प्रदेश सभा बैठक अवरुद्ध भएको छ । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राखेर एमालेले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो । यसअघि पनि एमालेले निरन्तर बैठक अवरुद्ध पार्दै आएपनि सहमतिको ठोस प्रयास हुन सकेको छैन । आइतबारको बैठकमा पनि…