Live on
Your Voice, Your Power
काठमाडौँ– मोरङ जिल्लास्थित रतुवामाई खोलामा आएको बाढीले बाँध फुटाउँदा सिजुवा गाउँका करिब २० घर डुबानमा परेका छन् । रतुवामाई नगरपालिका ७ राजाबासास्थित रतुवामाई खोलामा बिहीबार आएको बाढीले बाँध फुटेर बस्तीमा पसेपछि डुबान परेका २० घरपरिवालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा सारेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सौठाबाट सशस्त्र प्रहरी निरीक्षक सिताराम पौडेलको कमाण्डमा…