देश/प्रदेश Archives | Page 1408 of 2020 | Khabarhub Khabarhub

वायु प्रदूषणबारे छलफल गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ – संसदमा वायु प्रदूषण बारेमा छलफल गराउन माग गर्दै गगन थापासहितका ४ जना सांसदले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । सांसदहरू गगन थापा, भिमसेनदास प्रधान, राजेन्द्रकुमार केसी र जीवनराम श्रेष्ठले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् । काठमाडौँ उपत्यकालगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषणले विकराल रूप लिएको र वायु प्रदूषण न्यूनीकरण गर्न…