Live on
Your Voice, Your Power
दोहा- कुवेतमा गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूको लागि एक महिनाको आममाफी दिने घोषणा गरेको छ । कुवेतले गैरकानूनी बसोबास गरेका प्रवासीहरूलाई कानूनी बनाउने वा जरिवाना तिरेर देश छोड्ने अवसर प्रदान गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ । पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ । देशमा…