देश/प्रदेश Archives | Page 1429 of 2019 | Khabarhub Khabarhub

ग्यास सिलिन्डर पड्किएर घाइते भएका एकको मृत्यु

भक्तपुर – गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । घाइतेमध्ये टीकाराम बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो । सृजनानगरस्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…