देश/प्रदेश « Khabarhub

काठमाडौँमा फुटपाथ खोइ ? सडकले खायो !

काठमाडौँ– देशको प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी पर्खालको फेदैफेद अनामनगर चोक र हनुमानस्थान ओहोरदोहोर गर्दा फुटपाथ (पैदलमार्ग) कति फराकिलो छ, विचार गर्नुभएकै होला । त्यही फुटपाथमा रुख रोपेर हरियाली बढाउने रहर छ महानगरलाई । हनुमानस्थानबाट उत्तरतर्फ एक ठाउँमा पर्खाल कुइनेटो पर्छ जहाँ छैन बराबरको फुटपाथ छ । सिंहदरबारकै उत्तरी पर्खालको फेदैफेद पुतली सडकतिर जाँदा न्यु प्लाजाअगाडि…