Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल सरकारले सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सरकारले हालका साधारण नम्बर प्लेटलाई इम्बोस्डमा रूपान्तरण गराउन शुरू गरेको छ । नयाँ दर्ता हुने सबै सवारी साधनले इम्बोस्ड नम्बर प्लेट राख्नुपर्नेछ । पुराना सवारी साधनले पनि क्रमशः अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यस…