देश/प्रदेश « Khabarhub

बाढीपहिरो र डुबानमा परी चार सातामा ५९ जनाको मृत्यु

काठमाडौँ– मनसुन शुरू भएपछिको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी देशभरमा पछिल्लो चार सातामा ५९ जनाको मृत्यु भएको छ । गत जेठ ३० गतेदेखि असार २८ गते सोमबार दिउँसोसम्म बाढीपहिरो र डुबानमा परी ५९ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा ३१ पुरुष, १७ महिला, ५ बालक र ६ जना…