देश/प्रदेश Archives | Page 1440 of 2019 | Khabarhub Khabarhub

चितुवाको छालासहित २ जना पक्राउ

काठमाडौँ– प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । काठमाडौँकाे लाजिमपाटस्थित उत्तरढोकाबाट प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा बाग्लुङ निशि खोलाका २२ वर्षीय सन्तोष बुुढामगर र मोरङ डाँगिआठका माईला भनिने २८ वर्षीय रञ्जित माझि रहेका छन् । चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीवितरण भैरहेको छ भन्ने गोप्य सुचनाको…