Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना भाइरस संक्रमित बनेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ । मुख्यमन्त्री पौडेललाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरले काठमाडौँ ल्याइएको हो । उनलाई गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल…