देश/प्रदेश « Khabarhub

अक्सिजन सिलिण्डर आयात गर्न डलर सटहीमा लाग्ने सीमा हट्यो

काठमाडौँ– नेपाल राष्ट्र बैंकले अक्सिजनजन्य स्वास्थ्य सम्बन्धी महत्वपूर्ण सामग्री आयातका लागि डलर सटहीमा लाग्ने सीमा हटाएको छ । कोरोना महामारीको त्रास बढ्दै गएको र अक्सिजनको समेत अभाव देखिएको भन्दै राष्ट्र बैंकले डलर सटहीमा लाग्ने सीमा हटाइदिएको हो । अहिले प्रतितपत्र विना ड्राफ्ट/टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधा बढीमा एक पटकमा अमेरिकी डलर ३५…