Live on
Your Voice, Your Power
कावासोती– बाढीले सडक भत्काएपछि विहीबार बिहानदेखि अवरुद्ध बुटवल– नारायणघाटखण्ड शुक्रबार बेलुकाबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । बाढीले राजमागको ह्यूमपाइपसमेत बगाएर फाउण्डेन नै भत्काएपछि विहीबार विहान ८ बजेदेखि बुटवल– नारायणघाटखण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । बाढीले कालोपत्रेबाहेक सडकभित्रको ह्यूमपाइपसहित फाउण्डेशन भत्काएर सुरुङ बनाएको थियो । बुटवल नारायणघाट सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनीले बाटो…