Live on
Your Voice, Your Power
काठमाडौँ– ट्राफिक प्रहरीले उपत्यकाको बिभिन्न स्थानहरुबाट यात्रुसँग तीन गुणा बढिसम्म भाडा लिई ठगी गर्ने ८ जनालाई आज बिभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरु टिकट काउण्टरका कर्मचारी देखी निजि सवारी साधनका चालकहरु समेत रहेका छन । हवाई यातायात समेत सुचारु भएसँगै उपत्यका बाहिरिने भित्रिने यात्रुहरु बढ्न थालेपछि यातायातको प्रयोगमा बृद्धि भएको छ । वैदेशिक…