Live on
Your Voice, Your Power
जनकपुरधाम– प्रदेश २ मा कोरोनो प्रभावले विकास निर्माणमा असर परेको छ । कोभिड १९ का कारण लामो समय भएको बन्दाबन्दीले बजेट खर्च सुस्त गतिमा भइरहेको छ । प्रत्येक वर्ष असारे विकास गरी बजेट सकाउँदै आएका प्रदेश २ सरकारले यसवर्ष कोरोनाको बहाना देखाउँदै कछुवा गतिमा बजेट खर्च गरिरहेका छन् । कोरोनाको प्रभावले प्रदेश सरकारले ६ महीनामा…