देश/प्रदेश « Khabarhub

पहिलो दिन न्यून संख्यामा चले सार्वजनिक बस, यात्रु भने खचाखच (फोटोफिचर)

काठमाडौँ– काठमाडौँ उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात सञ्चालन भएका छन् । दुई महिनादेखिको निषेधाज्ञा थप खुकुलो बनाएसँगै मंगलबारदेखि सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा सञ्चालन भएका हुन् । २५ सिटभन्दा बढी क्षमताका बस मात्र बिहान ६ देखि साँझ ७ बजेसम्म चल्न पाउनेछन् । आज पहिलो दिन न्यून संख्यामा मात्रै चलेका सार्वजनिक बसमा यात्रुको भने चाप देखिएको छ ।…