देश/प्रदेश Archives | Page 1462 of 2017 | Khabarhub Khabarhub

मुलपानी मैदानबारे प्रधानमन्त्रीको प्रश्न– अझै बनिसकेको छैन ?

काठमाडौँ– धेरै वर्ष भयो अझै त्यो बनिसकेको छैन, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अन्तर्राष्ट्रिय स्तरको मुलपानी मैदानबारे प्रश्न गरेका छन्। मंगलबार खेलकुदसँग प्रधानमन्त्री कार्यक्रम बोल्दै प्रधानमन्त्री ओलीले संरचना निर्माणका विषयहरुमा सम्बोधन गरेा हुन्। प्रधानमन्त्री ओली अन्तरक्रियामार्फत आएका प्रश्नको जवाफ दिने क्रममा मुलपानी बारे आएको जवाफ दिएका हुन्। उनले मुलपानी मैदान छिट्टै बन्ने पनि बताएका छन्।