Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल पत्रकार मञ्चको छैठौं महाधिवेशनबाट युवराज विद्रोहीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । पुष २५ गते भर्चुअल माध्यमबाट सम्पन्न उद्घाटन, प्रतिवेदन प्रस्तुति र चुनावी सत्र भएको थियो । आज सीमित व्यक्तिहरुको भौतिक उपस्थितिमा निर्वाचन कार्यक्रम भएको थियो । महाधिवेशनबाट उपाध्यक्षमा चन्द्रमणि भट्टराई, महासचिव विमल थापा, सचिवहरु प्रितमसागर कर्माचार्य, लक्ष्मण पन्थी, मनुका…