देश/प्रदेश « Khabarhub

राजधानीका अत्यावश्यक पसल बिहान १० बजेसम्म खोल्न पाइने

काठमाडौँ– हाल ९ बिहान बजेसम्म मात्र अत्यावश्यक सामग्री बिक्री गर्ने पसल खोल्न पाइने व्यवस्था परिमार्जन गर्दै काठमाडौँ उपत्यकामा बिहान १० बजेसम्म खोल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार भोलिदेखि लागूहुने गरी खाद्यान्न, फलफूल, तरकारी, दूग्धजन्य पदार्थलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु बिहान १० बजेसम्म खोल्न पाइने भएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी…