Live on
Your Voice, Your Power
कञ्चपुर – भारतबाट स्वदेश फर्केका तीन जनामा नयाँ प्रकारको (भेरियन्ट) कोरोनाको संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कञ्चनपुर, डोटी र डडेल्धराका तीन जनामा नयाँ प्रकारको कोरोना पु्ष्टि भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको कोरोनाको सङ्क्रमणको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा…