देश/प्रदेश Archives | Page 1501 of 1929 | Khabarhub Khabarhub

अछामको बाढीप्रभावित क्षेत्रमा गृहमन्त्रीद्वारा स्थलगत निरीक्षण

कैलाली- गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति गरेपछि सो क्षेत्रको गृहमन्त्री थापासहितको टोलीले स्थलगत निरीक्षण गरेको हो । बाढीले बेपत्ता भएकाहरुका परिवारसँगसमेत गृहमन्त्री थापाले भेटघाट गरेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् अछाम पुगेका गृहमन्त्री थापासँगै…