Live on
Your Voice, Your Power
काठमाडौँ– गायक एवं संगीतकार दीप श्रेष्ठलाई कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्यमा सामान्य समस्या आएपछि अस्पताल भर्ना भएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिए । श्रेष्ठको अहिले काठमाडौंको हाम्स् अस्पतालमा उपचार भइरहेको छ । गायकल खरेलले श्रेष्ठको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी धन्यावाद दिँदै श्रेष्ठको स्वास्थ्य लाभको…