देश/प्रदेश « Khabarhub

अबदेखि सूचना विभागको प्रेस पास बिना पत्रकारलाई पनि हिँड्डुलमा रोक

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा थप गरिएसँगै पत्रकार तथा सञ्चारकर्मीलाई समेत हिँड्डुलमा कडाइ गरिएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोना संक्रमणको चेन ब्रेक गर्न भन्दै पत्रकारको हिँड्डुललाई समेत कडाइ गर्ने निर्णय गरेको हो । जस अनुसार अब पत्रकार तथा सञ्चारकर्मीहरुलाई सूचना विभागको…