देश/प्रदेश « Khabarhub

कोरोना कहर : बाँकेमा उपचाररत थप १५ संक्रमितको मृत्‍यु

बाँके– बाँकेमा थप १५ कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्‍न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । यो तथ्यांक बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्मको हो । मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्‍यान र कैलालीका तथा १/१…