Live on
Your Voice, Your Power
जनकपुरधाम– लामो समयपछि प्रदेश २ प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा चैत ३० गतेका लागि ‘बाध्यात्मक’ बैठक बोलाइएको हो । प्रदेशसभा बैठक प्रत्येक ६ महिनामा अनिवार्य बस्नुपर्ने कानूनी प्रावधान छ । वैशाख ३ गते बैठक बस्ने अन्तिम मिति रहको हुनाले प्रदेश सरकारको सिफारिसमा बाध्यात्मक बैठक बोलाइएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए…