Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप उपलब्ध गराएको एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । चार्टर जहाजबाट ल्याइएको समान सामान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले हस्तान्तण गरेका हुन् । स्पेनका लागि…