Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले मातृभूमिको माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले निषेध र विभेदको राजनीति शुरु भएको समेत आरोप लगाएका छन् । ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको…