देश/प्रदेश « Khabarhub

४० वर्षमुनिका महिला विदेश जाँदा परिवारको सहमति अनिवार्य !

काठमाडौँ- सरकारले अध्यागमन कार्यविधि २०६५ संशोधनको तयारी गरेको छ। भिजिट भिसाका नाममा मानव तस्करी बढेको र विदेशमा नेपालीहरु अलपत्र परेको भन्दै अध्यागमन विभागले कार्यविधि संशोधन प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ । पछिल्लो समय म्यानपावर एजेन्सी, ट्राभल एजेन्सी, मानव तस्कर र अध्यागमन विभागका कर्मचारीकै सेटिङमा नेपालीहरु श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने, अलपत्र पर्ने र विदेशमा बेचिने…