देश/प्रदेश « Khabarhub

पूर्वराज्यमन्त्री दिनेशचन्द्र यादवको निधन

बाँके - पूर्वराज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो । कोरोना सङ्क्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । पछिल्लो समय उनमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको…