देश/प्रदेश « Khabarhub

फिरौती रकम नपाएपछि यादवको हत्या, घटनामा स‌लग्न दुई पक्राउ

जनकपुरधाम– सिरहामा एक जनाको अपहरण पछि हत्या भएको खुलेको छ । अपहरणकारीले  फिरौती रकम नपाएपछि उनको हत्या भएको घटना बाहिरिएको हो । मिर्चैया नगरपालिका ७ का शिवकुमार यादवलाई आफ्नै काकाको छोराले अपहरण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतक यादवका काकाको छोरा बिष्णु यादवले सालो ईन्द्र देब यादवसँग मिलेर हत्या गरेको प्रदेस…