देश/प्रदेश « Khabarhub

खेतमै पुगेर प्रदेश प्रमुख डा. झाले गरे किसानहरुलाई सम्मान (फोटो फिचर)

जनकपुरधाम– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सिरहको गोलबजारका किसानहरुलाई खेलबारीमै पुगेर सम्मान गरेका छन् । किसानको कर्ममा खुशी व्यक्त गर्दै उनले उनीहरुलाई कृषि पेशातर्फ थप उर्जा प्रदान गर्न खेतमै पुगेर सम्मान गरेका हुन् । गोलबजार नगरपालिका वडा नं- २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जन भन्दा…