देश/प्रदेश « Khabarhub

बालिका बलात्कारका अभियुक्त यादवलाई  १० वर्ष कैद

राजविराज– गाईवस्तु चराउन गएकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई १० वर्ष कैद सजाय भएको छ। सप्तरी जिल्ला अदालतले सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई १० वर्ष कैद सजाय सुनाएको हो। अदालतको आदेशमा यादव २०७६ जेठ २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्। जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले यादवलाई १० वर्ष कैद…