Live on
Your Voice, Your Power
बुटवल- भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते अस्पतालको आइसोलेसनमा भर्ना भएकी नवलपरासीको रामग्राम नगरपालिका–५ की ती महिलाको मङ्गलबार राती ९:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए । डा.पोखरेलका अनुसार मृतक महिलाको आइसियुमा उपचार भइरहेको थियो…