देश/प्रदेश « Khabarhub

कुखुरा फर्मभित्र तास खेल्ने प्रहरी नियन्त्रणमा

कैलाली– गौरीगंगा नगरपालिका-६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय भक्तबहादुर शाही, ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय रामबहादुर साउँद, ४५ वर्षीय डम्बर शाही र ५२ वर्षीय वीरबहादुर साउँद रहेका छन्। गोप्य सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल,…