देश/प्रदेश Archives | Page 162 of 2014 | Khabarhub Khabarhub

ढोरपाटन : सिकार र पर्या–पर्यटनको आधार, वार्षिक १५ हजार पर्यटकको आगमन

म्याग्दी– ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो ।  यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक,…