Live on
Your Voice, Your Power
दिपायल– कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउन प्रभावितका लागि भन्दै डोटी जिल्लामा आफूखुसी राहत सङ्कलन तथा वितरण गर्न नपाइने भएको छ । सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला…