देश/प्रदेश « Khabarhub

ओमानका प्रबर्द्धनमन्त्री र राजदूत ढकालबीच भेटवार्ता

दोहा- ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र  त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवर्द्धनमन्त्री काइस मोहम्मद अल युसुफबी भेटवार्ता भएको छ । भेटमा राजदूत ढकालले नवनियुक्त व्यापार, उद्योग तथा लगानी प्रबर्द्धन मन्त्रीलाई बधाई तथा शुभकामना दिएकी छन्। राजदूत ढकालले व्यापार प्रवर्द्धनमन्त्रीसँग नेपालको वर्तमान स्थिर राजनीति, अर्थतन्त्र तथा सुमधुर सामाजिक परिवेशले बैदेशिक लगानीको बातावरण तयार…