देश/प्रदेश « Khabarhub

घाँटी रेटेर साथीको हत्या

झापा । झापाको झिलझिलेमा गोमनसिंह मगरको आफ्नै साथीले घाँटी रेटेर हत्या गरेको खुलेको छ । २८ वर्षीय मगरको गत भदौ १६ गते घाँटी रेटेर हत्या गरिएको थियो । अनुसन्धानका क्रममा पक्राउ परेका मनकुमार लिम्बुले हत्या गरेको स्वीकार गरेका छन् । लिम्बुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । हत्यापछि उनको शव सडक किनारमै…