देश/प्रदेश « Khabarhub

७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गर्ने गिरी पक्राउ

कास्की- कास्कीमा ७१ वर्षीया वृद्धामाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-१९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार गत मंगलबार एकल वृद्धा महिला आफ्नै घरभित्र सुतिरहेको बेला गिरी राति १० बजे जबरजस्ती घरभित्र प्रवेश गरेका थिए। घरभित्र प्रवेश गरेर जबरजस्ती…