Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगपालिका भित्र वसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ । केही दिन अघि मात्रै कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६ पारित गरेको काठमाडौँ महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यमा तिव्रता दिएको हो । शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२…