देश/प्रदेश « Khabarhub

विदेशमा रोजगारी गुमे पनि मातृभूमि टेक्न पाउँदा खुसी

काठमाडौँ– नेपालीहरूको महान पर्व दशैँ संघारमै आइपुगेको छ । कारोना भाइरस संक्रमण अर्थात कोभिड–१९ का कारण दशैँको चहलपहल विगतको तुलनामा कम छ । काठमाडौँ लगायतका विभिन्न शहरमा अस्थायी बसोबास गर्नेहरू दशैँमा घर फर्किन्छन् । विदेशमा रहेका नेपालीहरू पनि सकेसम्म स्वदेश आउँछन् । यस वर्ष सरकारले सकेसम्म यात्रा नगर्न र जहाँ बसेको हो त्यही दशैँ मनाउन…