देश/प्रदेश « Khabarhub

दशैंसँगै मनाउन नपाएपछि डा. भण्डारीले पठाए माझी बस्तीका बालबालिकालाई उपहार

काठमाडौं- विगत ६ वर्षसम्म निरन्तर ६ सय जना बालबालिकासँग रहेर दशैं मनाउँदै आएका कांग्रेस केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले यसपालीको दशैंमा आफू अनुपस्थित रहेपनि दशैंको जोहो भने गरिदिने भएका छन् । गृहजिल्ला गुल्मीका विभिन्न स्थानका ६ सय बालबालिकाको जिम्मा लिएर उनीहरुलाई चाहिने अत्यावश्यकीय सामग्री प्रदान गर्नुका साथै हरेक वर्षको दशैं उनीहरसग मनाउनँदै आएका डाक्टर भण्डारीले…