Live on
Your Voice, Your Power
डोटी – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको मृत्यु भएको छ । केआईसिंह गाउँपालिका-४ पूर्वीयाबगर घर भएका ५० वर्षीय पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उपचारका लागि कैलाली लगिएका उनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अस्पतालकै आईसीयूमै राखेर उपचारका थालिएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार…