देश/प्रदेश Archives | Page 1661 of 2056 | Khabarhub Khabarhub

मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको हिन्दू महासंघद्वारा भर्त्सना

काठमाडौं- पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधीन श्रीकृष्ण भगवानको मन्दिर निर्माणमा राेक लगाइएकोप्रति नेपाल विश्व हिन्दू महासंघले विरोध जनाएको छ । मन्दिर निर्माणमा रोक लगाइएको विषयलाई लिएर महासंघले शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे महासंघले भत्सर्ना गरेकाे छ। महासंघले विरोध प्रदर्शन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे पुत्ला दहन गरेकाे छ। इस्लामावादमा…